Hunchha Malai Bihani-Ani Choying Drolma

歌手 : Ani Choying Drolma
专辑 : Time
语种 : 纯音乐
时长 : 03:19

DOLBY 杜比全景声 下载

臻品母带 下载

臻品全景声 下载

臻品音质

HIRES Hi-Res 下载

FLAC 无损flac 百度云网盘下载

APE 无损ape 格式下载

320MP3 极高mp3 歌曲下载

128MP3 标准mp3 百度网盘下载

192OGG 较高ogg 下载

192AAC 较高aac 下载

96AAC 标准aac 百度云下载

Loading...

TXT Hunchha Malai Bihani-Ani Choying Drolma 文本歌词

हुन्छ मलाई बिहान त्यो क्षण, तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ, अनि जाग्छ जुरुक्क जगै...२।
सपना नबुन बिपनामा, चाल बरु पाऊ।
पसिना छ र लौ माटोमा, रचना रच्दै जाऊ ।
हर्ताकर्ता तिमी यो जग को, अझ प्राण पनि तिमी नै...२।
सब साहस हो जति जे भो, त्यो साहस तिम्रै।
स्वर्ग बनाउ या नर्कै, त्यो पनि हो तिम्रै।
गर जे गर लौ, जागेर गर, हित होस त्यसले सबकै...२।
हुन्छ मलाई बिहान त्यो क्षण, तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ, अनि जाग्छ जुरुक्क जगै...२।

Hunchha Malai Bihani-Ani Choying Drolma的精彩乐评

梵音入耳👂洗涤心灵🙏剔除心中凡躁。单曲循环思维更清晰……
这么好听的歌怎么没人识货呢?

Hunchha Malai Bihani-Ani Choying Drolma 推荐歌单